• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: छोरो दुर्घटना



50 औँ तलामा काम गरिरहेको बेलामा एउटा मान्छे गएर आत्तिदै भनेछः शेरे शेरे तिम्रो छोरो दुर्घटना मा परेर मर्यो ।
.
त्यति सुन्ने बित्तिकै उ 50 तलाको बिल्डिङबाट
हाम्फालेछ ।
.
35 तलामा आईपुग्दा उसलाई एउटा कुरा याद आएछः ओहो मेरो त छोरो नै छैन ।
.
20 औँ तलामा आईपुग्दा अर्को कुरा याद आएछः धत् मेरो त बिहे नै भा'को छैन ।
.
दोस्रो तलामा आएपछि अर्को कुरा याद आएछः ओहो म त शेरे होईन मुन्द्रे पो हो त